MESSAGE

प्रतिनिधिको सन्देश

हामो कम्पनि बिदेशी कामदार र Inbound हरुको उपाय र विदेशी निर्यात आदि जापानिज कम्पनी हरुले भर्ति गर्ने सोचमा रहेका कम्पनीहरूको लागि ब्रिज बनि हामो कम्पनी Human Arc स्थापना भयको हो

 २०१९ साल ४ महिनामा कानून संशोधन मा रही विशिष्ट कौशल भिसा को स्थापना संगै जापानको संस्कृति र टेक्नोलोजीमा चाहना भइ जापानमा रोजगारमा चाहाना राखने र उत्कृष्ट मानव संसाधन या बिधाथिहरु धेरै संखयामा अध्यागमन गदछन् 。 जापानका युवाहरु को अभाबमा रहेका कम्पनीहरुमा प्रस्ताव संगै सियोउखाइ गर्ने गर्दछौ आवश्यकता अनुसार कर्मचारी प्रशीक्षण अनुगमनको सपोर्ट गर्दछौ 。 पहिलेनै बिदेशी कामदारहरु भर्ति गरेका कम्पनी हरु केहि समस्या नदेखियको र अब देखि बिदेशि कामदार हरु भर्ति गर्ने सोचमा रहेका कम्पनीहरुमा केहि बुदा हरुमा समस्या देखापरेकोछ, जस्तै जापानिज भाषाको Gap, कम्पनीको नियमहरू पालना नगर्ने आदि रहेकोछ

हामो कम्पनी मा छोटो समयमा उत्पादन दक्षता सुधार पदोन्नति या Know-how भयकोले हामीसंग भयको त्यो Know-how जापानिज कम्पनी हरुमा  प्रस्ताव राख्दै आयकाछौ

जापानका कम्पनी हरुमा रुचि राखेका बिदेशीनागरिकहरु भर्ति गर्ने सोचमा रहेका कम्पनी हरुलाई  हाम्रो कम्पनीले एक आर्कमा win-win हुने कार्य हरुको बिकाश गने गर्दछौ 

Human Arc Co . LTD
प्रतिनिधि 

ABOUT US

हाम्रो कम्पनीको बारेमा

कम्पनीको नाम Human Arc Co . LTD
ठेगाना १०५ -००१४ तोउकियोउतो मिनातोकु सीबा ३-१७-१३ कोतोबुकी बिरु ३ तला
प्रतिनिधि को मासको
सिहोनकिन २०,०००,०००
कामको किसिम रोउदोउहाकेन् ,सियोकुगियोउ सियोऊखाइ, मानव संसाधन शिक्षा परामर्श ,आदि
लाइसेन्स तोउरोकुसिएन् किकान् ०५०५४५
यूउरियो सियोकुगियोउ सियोऊखाइ १३-यु -३११३७७
श्रम हाकेंन १३- ३१४४८
Major Trading Banks さわやか信用金庫

ACCESS

  • तोउकियोउ ओफ़िसु
  • १०५-००१४ तोउकियोउतो मिनातोकु सीबा ३-१७-१३
  • तोएइ ओओइदो सेन एकि : हिडेर ५ मिनेट
    JR सेन तामाची एकि : हिडेर १० मिनेट
    तोएइ मितासेन मिता एकि : हिडेर ५ मिनेट

CONTACT

सम्पर्क

अनुरोध र परामर्श, सपोर्टको लागि जीज्ञासा अनुरोध भयमा  हामीलाई सम्पर्क गर्नुहोस्

नाम *
ईमेल ठेगाना *
कम्पनीको नाम *
सम्पर्कको लागि *
Question

मेल पठाऊनको लागि यो BOX मा क्लिक गर्नु होला